उज्यालो नेपाल पार्टीको घोषणापत्र : प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने (पूर्णपाठ)

उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा प्रतिनिधिसभा सदस्य सङ्ख्या २७५ बाट घटाएर २०१…

Read More